१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

उपभोक्ताको रोजाइमा सदाबहार एकलैनी बजार

नेपालगन्ज । नेपालगन्जको बीच बजार त्रिभुवनचोक क्षेत्रमा रहेको एकलैनी बजार उपभोक्ताको सदैव रोजाइमा पर्दै आएको छ । जहाँ पाइला–पाइलामा फरक–फरक सामानको लस्कर देखिन्छ । साँघुरो गल्लीभित्र, एकै लाइनमा जोडिएका पसलहरूः सौन्दर्य, चुरा, कपडादेखि जुत्ता र चप्पलसम्म एक लहरमा छन् । यो हो एकलैनी बजार, जसको इतिहास नेपालगन्जको स्थापनासँगै जोडिएको छ । नेपालगन्जका सदरलाइन, त्रिभुवन चोक,…