४ श्रावण २०८३, सोमबार | July 21, 2026

‘मर्निङ वाक विथ मेयर’ सम्पन्न, युवालाई स्वस्थ जीवनशैली अपनाउन आग्रह

बुटवल । रोट्रयाक्ट क्लब अफ बुटवल डाउनटाउनको आयोजनामा रोट्रयाक्ट युथ आइकन-२०८३ अन्तर्गत आइतबार बिहान ‘मर्निङ वाक विथ मेयर’ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय, फिजिसियन डा. हरि पन्थी, प्रमुख प्रशिक्षक रमेश अर्याललगायतको सहभागितामा नयाँ बसपार्कदेखि हिलपार्कसम्म पदयात्रा गरिएको थियो । युवा पुस्तालाई स्वास्थ्यप्रति सचेत गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको क्लबका…