१४ बैशाख २०८३, सोमबार | April 27, 2026

नयाँ बानेश्वर क्षेत्रमा राप्रपाको प्रदर्शन

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले काठमाडौंको माइतीघर–नयाँ वानेश्वर क्षेत्रमा प्रदर्शन गरेको छ । राप्रपाका नेता कार्यकर्ताहरु नयाँ वानेश्वर क्षेत्रमा जम्मा भएर निषेधित क्षेत्र नजिकै प्रदर्शन गरिरहेका छन् । उनीहरुले निषेधित क्षेत्र तोड्न प्रयास गरेपछि केहीबेर प्रहरीसँग धकेलाधकेल समेत भएको छ । प्रहरीले निषेधित क्षेत्र नतोड्न माइकिङमार्फत प्रदर्शनकारीलाई सम्झाउने प्रयास गरेको छ । राप्रपाको प्रदर्शनमा अध्यक्ष…