१५ बैशाख २०८३, मंगलबार | April 28, 2026

रास्वपा सचिवालय बैठक आज पनि, केन्द्रीय समिति बैठक आह्वान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज पनि बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा दिउँसो बस्ने बताइएको छ । आजको बैठकमा वैशाखमा गरिने महाधिवेशन र जनयात्राको सन्दर्भ छलफल हुने जनाइएको छ । यसअघि, बुधबार बसेको सचिवालय बैठकले पार्टी सभापति रवि लामिछानेको चैत २२ गते राति भएको गिरफ्तारी कानूनको उचित प्रक्रिया विपरीत रहेको…