६ पुस २०८२, आइतबार | December 21, 2025

बढ्यो पेट्रोल र हवाई इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल र हवाई ईन्धनको मूल्य बढाएको हो । निगमका अनुसार प्रतिलिटर एक रुपैयाँले पेट्रोलको मूल्य बढेको छ । त्यस्तै हवाई इन्धनको मूल्य पनि बढेको निगमले विज्ञप्तिमार्फत जानकारी गराएको छ । आन्तरिकतर्फ २ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि…