५ पुस २०८२, शनिबार | December 20, 2025

लुम्बिनीमा हवाइ सेवा सञ्चालन गर्न कम्बोडियासँग सभामुख घिमिरेको जोड

कम्बोडिया । पाँच दिने कम्बोडिया भ्रमणमा रहेका सभामुख देवराज घिमिरेले यहाँका प्रधानमन्त्री सम्देच हुन मानेट र माथिल्लो सदन सिनेटका अध्यक्ष सम्देच हुन सेनसँग शिष्टाचार भेट गरेका छन । प्रधानमन्त्री सम्देच हुन मानेटसँग कम्बोडियाको पिस प्यालेसमा भएको भेटमा दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने महत्वपूर्ण विषयहरूमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ । भेटमा सभामुख…