१६ बैशाख २०८३, बुधबार | April 29, 2026

आफ्नो सांसदको रिहाइको माग गर्दै नेपालगन्जमा प्रदर्शन

नेपालगन्ज । बाँके निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य धवलशम्सेर राणाको रिहाईको माग गर्दै उनका समर्थकहरुले नेपालगन्जमा प्रदर्शन गरेका छन् । राजा तथा हिन्दु राष्ट्र समर्थकले बनाएको जिल्लास्तरीय आन्दोलन परिचालन समितिको अगुवाईमा नेपालगन्जमा प्रदर्शन गरिएको हो । नेपालगन्जको सुर्खेतरोडमा भएको प्रदर्शन नाराबाजीसहितको धम्बोझीमा पुगेर कोणसभामा परिणत भएको थियो । धम्बोझीचोकमा प्रदर्शनकारीले टायर बालेर…