१ पुस २०८२, मंगलबार | December 16, 2025

वैकुण्ठधाम आध्यात्मिक महोत्सव : कथा प्रवचनको अन्तिम दिन ७० लाख बढी संकलन

नेपालगन्ज । प्रस्तावित वैकुण्ठधाम सिधनियाघाट निर्माणको सहयोगार्थ नेपालगन्जमा जारी वैकुण्ठधाम आध्यात्मिक महोत्सवको भागवत प्रवचनको अन्तिम दिन ७० लाख बढी आर्थिक संकलन भएको छ । शुक्रबार समापन सहित आध्यात्मिक प्रवचन जारी राखिने भएपनि दाताहरुले आजै ठुलो संख्यामा कार्यक्रमस्थलमा उपस्थित भएर दान गरेका थिए । आयोजकले दान लिने तथा प्रवचनको कार्यक्रम भोली (शुक्रबार)पनि जारी रहने जनाएको छ…