बुटवल । रुपन्देही जारी २३ औं तिलोत्तमा गोल्डकप प्रतियोगितामा चर्च ब्याईज युनाईटेड फाईनलमा प्रवेश गरेको छ । बुटवल उपमहानगरपालिकाको संरक्षक तथा यशोदा फुड्स प्रालि र त्रिमुर्ति ईण्डस्ट्रिज प्रालिको मुख्य प्रायोजक, प्रदेश खेलकुद परिषद लुम्बिनी मुख्य सहयोगमा विहिबार भएको दोस्रो सेमीफाईनल खेलमा मच्छिन्द्र एफसीलाई ४–१ गोल अन्तरले पराजित गर्दै उपाधि दावेदारी पेश गरेको हो । चर्च…