बुटवल । बुटवल उपमहानगरपालिकाले नगरभित्र अव्यवस्थित ईरिक्सा संचालनको गुनासो आईरहेको बेला व्यवस्थापनको काम थालेको छ । दर्ता र जाचपास जस्ता आवश्यक प्रक्रिया पुरा गरेका १ सय ६९ ईरिक्सा चालकहरुलाई संचालन अनुमतिपत्र वितरण गरिएको हो । एक कार्यक्रमका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवि अर्याल, यातायात ब्यवस्था कार्यालय, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक…