९ पुस २०८२, बुधबार | December 24, 2025

खजुरा क्यान्सर अस्पतालसहित ४ अस्पतालका २५६ अधिकृतस्तरको दरबन्दी स्वीकृत

खजुरा । स्थापना कालदेखि शुन्य दरबन्दीमा संचालनमा रहेको बाँकेको खजुरा स्थित सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालले पहिलो पटक सरकारी दरबन्दी प्राप्त गर्ने भएको छ । मन्त्रिपरिषदले सो अस्पताल सहित बिभिन्न अस्पतालका लागि अधिकृतस्तरको २ सय ५६ दरबन्दी स्वीकृत गरेसँगै बिना दरबन्दी संचालनमा रहेको क्यान्सर अस्पतालले दरबन्दी पाउने भएको हो । संत दीनदयाल महाराजबाट संकल्पित र…