सुर्खेत । सुर्खेत भेरीगङ्गाका-११ समीर खत्री हिजोआज फूल बेच्न व्यस्त छन् । अरु बेलाभन्दा तिहारको समयमा फूलको माग बढ्ने भएकाले समिरलाई भ्याइनभ्याइ छ । तिहार अवधिभरमात्रै ५ लाख रुपैयाँको फूल बेच्ने खत्रीको लक्ष्य छ । भाइटीकाको अघिल्लो दिन शनिबारसम्म उनले करिब ३ लाख ५० हजार रुपैयाँको कारोबार गरिसकेको बताए । सुर्खेतमा फूल प्रति किलोग्राम ४…