१५ श्रावण २०८३, शुक्रबार | August 1, 2026

लुम्बिनी प्रदेश सरकारले आज प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

बुटवल । लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८र ७९ को नीति कार्यक्रम आज सार्वजानिक गर्ने भएको छ । दिउसो ४ बजे प्रदेश सभा बैठकमा प्रदेश प्रमुख धर्मनाथ यादवबाट आगामी आर्थिक वर्ष २०७८र ७९ को नीति कार्यक्रम सार्वजनिक हुने छ । सोमबार बसेको प्रदेश मन्त्रीपरिषदको बैठकले सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्ने निर्णय गरेको…