बुटवल । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले देशको अस्थिरता र निराशा चिर्न मुलुकका प्रमुख पार्टी बिचको सहमतिमा बर्तमान सरकार बनेको बताएका छन । उनले राजनितिक अस्थितरताका कारण उद्योग, व्यवसायिक क्षेत्रका समस्या समाधान हुन नसकेको अवस्थामा निजी क्षेत्रमा निराशा बढेको बताउदै राष्ट्रिय समस्या समाधान गर्न मुलुकका प्रमुख प्रतिष्पर्धी दल मिलेर बर्तमान सरकार बनेको बताएका…