९ पुस २०८२, बुधबार | December 24, 2025

रामकुमारी झाँक्रीसहितका नेता चार वर्षपछि एमालेमा पुनः फर्किए

काठमाडौं । चार वर्षअघि नेकपा (एमाले) छोडेका रामकुमारी झाँक्री, किसान श्रेष्ठ, गम्भीरलाल श्रेष्ठ र पिताम्बर तिमल्सिनासहितका नेताहरू पुनः एमालेमा फर्किएका छन् । सोमबार राष्ट्रिय सभागृहमा आयोजित विशेष कार्यक्रममा उनीहरू औपचारिक रूपमा एमालेमा पुनः प्रवेश गरेका हुन् । सो अवसरमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई पार्टीको झण्डा प्रदान गरे भने श्रेष्ठ र तिमल्सिनाले प्रतीकात्मक रूपमा…