काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले पहिलो टी-२० आई खेलमा घरेलु टोली अमेरिकालाई पराजित गरेको छ । सिरिजको पहिलो खेलमा अमेरिकालाई १७ रनले पराजित गर्दै नेपालले विजयी शुरुवात गरेको हो । ३ खेलको सिरिजमा यो जितपछि नेपाल १-० ले अगाडि भएको छ । खेलेको पहिलो इनिङ्समा टस हारेर पहिला ब्याटिङमा उत्रिएको नेपालले अमेरिकालाई १६५ रनको…