२० बैशाख २०८३, आइतबार | May 3, 2026

दोस्रो मेयर कप अन्तर विद्यालय छात्र/छात्रा फुटबल प्रतियोगिता : जवईमा ६ र चारपालामा ५ खेल सम्पन्न

बुटवल । बुटवलमा जारी मेयर कप छात्र/छात्रा प्रतियोगिता अन्तर्गत जवइ खेल मैदानमा ६ खेल सम्पन्न भएका छन् । छात्रातर्फ कान्ति मावि र नहरपुर मावि विच भएको खेलमा कान्तिले १-० गोल अन्तरले नहरपुरलाई पराजित गरि विजयी यात्रा शुरु गरेको छ । कान्तिका जर्सी नं. १४ का खेलाडी प्रिया गौतमले खेलको पहिलो हाफमा १ गोल गर्न सफल…