९ पुस २०८२, बुधबार | December 24, 2025

तमु सृष्टि सम्बन्धी धार्मिक ग्रन्थ ‘क्येर्लो क्येप पे’ पुस्तक बिमोचन

बुटवल । गुरुङहरुको (तमु) सृष्टि सम्बन्धी धार्मिक ग्रन्थ क्येर्लो क्येप पे पुस्तक बिमोचन गरिएको छ। तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदको आयोजनामा बुटवलमा भएको एक कार्यक्रमका बीच (तमु) सृष्टि सम्बन्धी धार्मिक ग्रन्थ क्येर्लो क्येप पे पुस्तक बिमोचन गरिएको हो । बिमोचन कार्यक्रममा बोल्दै तमु ह्युल छोज धि गुरुङ राष्ट्रीय परिषदका पुर्व केन्द्रीय संरक्षक सभापती…