नेपालगञ्ज । नेपालगञ्जमा कलर गर्ने क्रममा कम्प्रेसर मेसिन विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । विस्फोटमा परी अन्य दुईजना घाइते भएका छन । शनिबार बिहान साढे ९ बजे नेपालगञ्ज-२१ बिर्तामा रहेको किसान फिड मिल प्रालिमा रंगरोगन गर्नेक्रममा कम्प्रेसर मेसिन बिस्फोट हुँदा सो मिलमा कार्यरत बाराको कलैया उपमहानगर-१९ का २५ वषीय साविराज मियाँको घटनास्थलमै मृत्यु…