२७ कार्तिक २०८३, शुक्रबार | November 13, 2026

मार्गदर्शन बहुउद्देश्यीय सहकारी भैरहवाबाट झण्डै ६ करोड हिनामिना गर्ने अशोक केसी पक्राउ

बुटवल । रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं. ५ मैत्रीपथमा रहेको मार्गदर्शन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका शेयर धनि तथा बचतकर्ताहरुको रकम हिनामिना गरेर फरार रहेका संस्थाका अध्यक्ष भक्तपुरबाट पक्राउ परेका छन् । संस्थाका शेयर धनि तथा बचतकर्ताहरुको पाँच करोड नब्बे लाख चौरासी हजार एक सय पैसठ्ठी रुपैया हिनामिना १६ महिनादेखि फरार रहेका संस्थाका अध्यक्ष अशोक केसीलाई…