२१ बैशाख २०८३, सोमबार | May 4, 2026

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । प्रतिनिधि सभाको बैठक शुक्रबार (आज) पनि बस्दैछ । बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा शुक्रबार दिउँसो १ बजेको लागि बोलाइएको छ । बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले विद्युतीय व्यापार विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८१ पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ । त्यस्तै…