२१ बैशाख २०८३, सोमबार | May 4, 2026

स्वर्गद्वारी गुठी पीडितको माग सम्बोधन गर्न सांसदहरुको माग

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले स्वर्गद्वारी गुठी पीडितका जायज माग सम्बोधन गर्न संसद्मार्फत् सरकारको ध्यानाकर्षण गराएका छन् । आजको बैठकको आकस्मिक समयमा सांसद रेखा शर्माले गुठीसम्बन्धी कानुन बन्न नसक्दा नागरिक समस्यामा परेका उल्लेख गर्दै माइतीघरमा आन्दोलनरत स्वर्गद्वारी गुठी पीडितका माग सम्बोधन गर्न सरकारसँग माग गरेकी हुन् । सांसद अशोककुमार चौधरीलेले स्वर्गद्वारी गुठीका मोही किसानका…