९ पुस २०८२, बुधबार | December 24, 2025

हङकङ सिक्सेस : भारतविरुद्ध नेपालको ऐतिहासिक जित

काठमाडौं । हङकङ सिक्सेस अन्तर्गत नेपालले भारतविरुद्ध ऐतिहासिक जित निकालेको छ । आफ्नो तेस्रो खेलमा भारतलाई नेपालले ९२ रनको फराकिलो अन्तरले जित निकालेको हो । यो जित हङकङ सिक्सेस इतिहासमै सबैभन्दा ठूलो अन्तरको जित हो । यसअघि सबैभन्दा ठूलो रन अन्तरले गत वर्षको प्रतियोगितामा ओमानले इंग्ल्यान्डविरुद्ध निकालेको थियो । ओमानले इंग्ल्यान्डलाई ६७ रन अन्तरले हराएको…