९ पुस २०८२, बुधबार | December 24, 2025

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रुपन्देहीको १७ औं साधारणसभा सम्पन्न

बुटवल । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रुपन्देहीको १७औं वार्षिक साधारणसभा शनिबार बुटवलमा सम्पन्न भएको छ । सो अवसरमा प्रतिष्ठानको ९ औं अधिवेशनका लागि निर्वाचन प्रक्रिया पनि सुरु भएको छ । कार्यक्रममा बोल्दै प्रतिष्ठानका आजीवन सदस्य तथा सल्लाहकार खेमबहादुर हमालले संस्थालाई थप गतिशील र एकताबद्ध रूपमा अघि बढाउन सुझाव दिए । उनले पुराना अग्रज…