११ पुस २०८२, शुक्रबार | December 26, 2025

विकासका लागि राजनीतिक स्थिरता आवश्यक : उपप्रधानमन्त्री सिंह

भक्तपुर । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशको सबै क्षेत्रको विकास, गतिशिलता र स्थिरताका लागि राजनीतिक स्थिरता आवश्यक रहेको बताएका छन् । भक्तपुरमा आजदेखि सुरु भएको ‘भक्तपुर सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव’को उद्घाटन गर्दै उपप्रधानमन्त्री सिंहले राजनीतिक स्थिरताका लागि नै नेपाली कांग्रेस र नेकपा (एमाले)सहितको गठबन्धनको सरकार बनेको बताए । कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका सिंहले…