११ पुस २०८२, शुक्रबार | December 26, 2025

सहकारी ठगीका आरोपित नगरप्रमुख नेपाली सामाजिक सञ्जालमा सक्रिय, प्रहरी भन्छ -‘१६ महिनादेखि फरार’

पोखरा । कास्की र बागलुङको इमेज बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको आरोप लागेका उक्त सहकारीका अध्यक्ष एवं बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली १६ महिनादेखि फरार छन् । सहकारीका बचतकर्ताको करिब रु दुई अर्ब बचत रकम हिनामिना गरी विसं २०८० जेठ ५ मा उनी सपरिवार सम्पर्कविहीन भएका थिए । प्रहरीले नगरप्रमुख नेपालीलाई खोज्न…