११ पुस २०८२, शुक्रबार | December 27, 2025

नेपालगन्ज नाका हुँदै दशैं मनाउन नेपाल फर्कनेको लर्को

नेपालगन्ज । नेपाल भारत सीमाको नेपालगन्ज स्थित जमुनाहा नाकामा नेपाल फर्कने नेपालीहरुको लर्को लागेको छ । कामको शिलशिलामा भारतको विभिन्न शहरमा गएका नेपाली दशैं मनाउन घर फर्किन थालेपछि जमुनाहा नाकामा फर्कने नेपालीहरुको लर्को लागेको हो । अघिल्लो हप्तादेखि नेपालगन्ज नाकामा दशैं मनाउन घर फर्किनेको भीडभाड बढेको जमुनाहा स्थित इलाका प्रहरी कार्यालयले जनाएको हो । कर्णाली…