११ पुस २०८२, शुक्रबार | December 26, 2025

आजको मौसम : बाग्मतीसहित तीनवटा प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशका केही भू-भागमा बिहानैदेखि मौसम बदली छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भू-भागमा आंशिक बदली छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । पहाडी भू-भागका थोरै स्थानमा तथा…