२३ बैशाख २०८३, बुधबार | May 6, 2026

सरकारले आशा जागाउने काम गरेको छ : उपमहासचिव ज्ञवाली

बुटवल । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले वर्तमान सरकारले नागरिकमा आशा र भरोसा जगाउने काम गरेको बताएका छन् । उपलव्ध सिमित साधन स्रोत र छोटो समयमा धेरै उपलब्धि हासिल गरेको दाबी गर्दै नेता ज्ञवालीले देशमा सुशासन प्रवद्र्धन र भ्रष्टाचार नियन्त्रण सरकारको प्राथमिकता रहेको बताए । प्रेस चौतारी नेपाल रुपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा…