काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यही संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्ने बताएका छन् । आज संविधान दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले अहिलेको संविधानको सबैलाई अधिकार सम्पन्न गराएको भन्दै सबैखाले विचार, समुदाय, भूगोल, लिङ्ग, जाति र धर्मका भावनाहरुलाई यसले संरक्षण गरेको बताएका छन् । ‘आज संविधान दिवस, हाम्रो राष्ट्रिय दिवस…