१२ पुस २०८२, शनिबार | December 27, 2025

माओवादीले अवरुद्ध गर्ने भएपछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौँ । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले सदन अवरुद्ध गर्ने निर्णय गरेपछि बैठक बस्दै नबसी स्थगित भएको हो । बैठक भोलि सोमबार दिउँसो १ बजे बस्नेगरी बैठक स्थगित भएको संसद सचिवालयले जनाएको छ । सत्तारुढ दल एमालेका सांसद योगेश भट्टराईले जनयुद्धलाई हिंसा भन्दै अपमान गरेको भन्दै नियमापत्ति…