९ पुस २०८२, बुधबार | December 25, 2025

बसको ठक्करबाट भैरहवामा एक पुरुषको मृत्यु, चालक फरार

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-१२ भैरहवामा बिहीबार बिहान बसको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । ट्राफिक व्यवस्थापन कार्यालय रुपन्देहीका अनुसार बिहान करिब साढे १० बजे मधेश प्रदेश ०३-००१ ख ९०३९ नम्बरको बसले अन्दाजी ३० देखि ३५ वर्ष उमेरका पुरुषलाई पछाडिबाट ठक्कर दिएको थियो । घाइतेलाई उद्धार गरी भैरहवास्थित भीम अस्पताल पुर्याइए पनि चिकित्सकले उनलाई…