१३ जेष्ठ २०८३, बुधबार | May 28, 2026

संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठक सम्पन्न, सहमतिको आधारमा अघि बढ्ने निर्णय

काठमाडौं । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक २०८२ चैत २५ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न भएको छ । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार एवं कार्यदलका संयोजक असिम साहको अध्यक्षतामा बसेको बैठकले कार्यदल गठन गरेकोमा नेपाल सरकारप्रति धन्यवाद व्यक्त गर्ने निर्णय गरेको छ । बैठकमा उठेका विषय तथा विभिन्न राजनीतिक दलहरूबाट प्राप्त लिखित धारणा…