१२ पुस २०८२, शनिबार | December 28, 2025

पूजाको प्रसाद खाँदा झापामा ५० जनाभन्दा बढी बिरामी

झापा । झापाको अर्जुनधारा नगरपालिकामा पूजाको प्रसाद खाँदा ५० जनाभन्दा बढी बिरामी परेका छन् । अर्जुनधारा नगरपालिका-९ को खरबन्दी गाउँका अधिकांश बासिन्दा बिरामी भएका हुन् । स्थानीय रीता निरौलाकोमा बुधबार लगाइएको पूजामा ६० जनाभन्दा धेरैले प्रसाद खाएका थिए । प्रसाद खाने सबै बिरामी परेको स्थानीय विद्या कटवालले जानकारी दिइन् । उनका अनुसार पूजा घरमा पुगेर…