१३ पुस २०८२, आइतबार | December 28, 2025

हैदरावादी मट्का बिरयानी प्रकरण : २२ हजार जरिवाना, अर्को आदेश नभएसम्म संचालनमा प्रतिबन्ध

बुटवल । कुहिएको मासु प्रयोग गरेर बिरयानी बेच्ने गरेको आरोप लागेका बुटवलको हैदरावादी बिरयानी सेन्टरका संचालक जनक खड्काले बुटवलको एक पत्रीकाका पत्रकारले लेखिदिएको विज्ञप्तिमा आफुले सहि गरेपनि विज्ञप्तिबारे आफुलाई केही थाहा नभएको बताएका छन् । गत बिहिबार बुटवल उपमहानगरले गरेको अनुगमनमा बिरयानी पकाउने स्थानमा कुहिएको मासु, फोहरपानी र बिरयानीमा प्रयोग नहुने टाउको, छाला र आन्द्रा-भुडी…