२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

कपिलवस्तुमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु, एक जना घाइते

बुटवल । गएराती कपिलवस्तुमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते छन् । कपिलवस्तुको वाणगंगा नगरपालिका-११ स्थित भित्री सडकखण्डमा करिब साढे १० बजेतिर नेपाली र भारतीय नम्बरका दुई मोटरसाइकल आपसमा ठोकिएका हुन् । मृत्यु हुनेमा लु १० प ४४९६ नम्बरको मोटरसाइकल चालक सैनामैना-४ बस्ने वर्ष २७ को रोमन…