बुटवल । बुटवलबाट गुल्मी जाँदै गरेको यात्रुवाहक गाडीले ठक्कर दिँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ । गुल्मी जाँदै गरेको लु २ ख ५६१८ नम्बरको फोर्स गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको हो । मृत्यु हुनेमा पाल्पाको तानसेन नगरपालिका ११ सामाकोटकी ४६ वर्षीया सिता गहजराज रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । गहतराजलाई शनिबार पाल्पा…