काठमाडौं । सरदर १५ दिनअगाडि प्रवेश गरेको मनसुन फैलन भने समय लागेको छ । जल तथा मौसम विज्ञान विभागले शुक्रबार बुलेटिन जारी गर्दै २३ दिनमा देशभर मनसुन विस्तारित भएको बताएको हो । ‘यस वर्षको मनसुन प्रणाली शुक्रबार (जेठ ६) गते (सन् २०२५ जुन २० तारिख) का दिन देशभ फैलिएको छ । नेपालमा यस वर्षको मनसुन…