नेपालगन्ज । जिल्ला प्रहरी बाँकेले नेपालगन्जबाट ३४ तोला बढी अवैध सुन बरामद गरेको छ। नेपालगन्जको सुनारमन्डी र विपी चोकबाट ३४ तोला सुन र १० किलो चाँदी बरामद गरेको प्रहरी स्रोतले जनाएको छ । विशेष सूचनाका आधारमा गएको बाँके प्रहरीको टोलीले सोमबार मध्यान्ह नै सो परिमाणको सुन बरामद गरेपनि प्रहरीले यो समाचार तयामर पार्दा सम्म सार्वजनिक…