२५ बैशाख २०८३, शुक्रबार | May 8, 2026

सन् २०२४ : विमान दुर्घटनाको दुःखद् वर्ष

काठमाडौं । अंग्रेजी वर्ष सन् २०२४ अन्तर्राष्ट्रिय रुपमा नागरिक उड्डयनको हिसाबले निकै दुःखद वर्षको रुपमा दर्ज भयो । ठूला-ठूला विमान दुर्घटना भए । ती दुर्घटनामा धेरै मानवीय क्षति बेहोर्नुपर्यो । सन् २०२४ समाप्ति हुनुभन्दा दुई दिनअघि अर्थात् डिसेम्बर २९ तारिखका दिन दक्षिण कोरियाको मुआनमा १८१ यात्रु बोकेको विमान दुर्घटनाग्रस्त हुँदा १७९ जनाले ज्यान गुमाए ।…