बुटवल । बुटवलको औद्योगिक व्यापार मेलामा जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । मेलामा मंगलबार जेष्ठ नागरिक मिलन केन्द्र रुपन्देही, तिलोत्तमा ४ श्रीङ्गेश्वर धामका ४१ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको हो । जेष्ठ नागरिक मिलन केन्द्रबाट आएका जेष्ठ नागरिकलाई सम्मान गर्दै मेला आयोजक बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष तथा कार्यसम्पादन समितिका संयोजक हरिप्रसाद अर्यालले मेलामा जेष्ठ…