काठमाडौं । भारतीय युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खड्से तनहुँ बस दुर्घटनाका घाइतेहरुलाई भेट्न अस्पताल पुगेकी छन् । गृहमन्त्री रमेश लेखक सहित त्रिवि शिक्षण अस्पतालमा पुगेर राज्यमन्त्री खड्सेले बस दुर्घटनामा परी घाइते भएकाहरुको स्वाथ्य अवस्थाबारे जानकारी लिएकी हुन् । शुक्रबार पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहराबाट बस मर्स्याङ्दी नदीमा दुर्घटनामा २७ जनाले ज्यान गुमाएका थिए भने…