२५ बैशाख २०८३, शुक्रबार | May 8, 2026

औद्योगिक व्यापार मेला : देशकै मध्येभागमा रहेको लुम्बिनीमा लगानीका थुप्रै सम्भावना छन्

बुटवल । देशकै मध्येभागमा रहेको लुम्बिनी प्रदेशमा लगानीका थुप्रै सम्भावना रहेको विज्ञहरुले बताएका छन् । बुटवलमा सञ्चालित औद्योगिक व्यापार मेलाका सन्दर्भमा विहिबार आयोजना गरिएको ‘नेपालको व्यवसायिक नीति तथा लुम्बिनी प्रदेशमा लगानीका अवसर’ विषयक गोष्ठीमा सहभागि विज्ञहरुले अरु प्रदेशको तुलनामा लुम्बिनी पदेशमा लगानीको लागि राम्रो सम्भावना र अवसर रहेको बताएका हुन् । राजनीतिक अस्थिरता र अस्थिर…