२५ बैशाख २०८३, शुक्रबार | May 8, 2026

बुटवलको औद्योगिक व्यापार मेलामा शुक्रबार दिपक बज्रचार्य र रिदम व्याण्डको विषेश प्रस्तुती हुने

बुटवल । साढे दुई दशकअघिदेखि पपगायन र संगीत मार्फत उदाएका चर्चित गायक दिपक बज्रचार्य आफ्नो सांगीतिक समूह रिदम ब्याण्डसहित शुक्रबार बुटवल आउने भएका छन् । बुटवल उद्योग वाणिज्य संघको आयोजनामा जारी २४ औं औद्योगिक व्यापार मेला बुटवल २०८१ मा शुक्रबार साँझ साँगेतिक प्रस्तुती दिनेगरी आफ्ना १३ जना व्याण्डका टोलीसहित आउन लागेको मेलाका साँस्कृतिक उपसमितिका संयोजक…