१५ पुस २०८२, मंगलबार | December 30, 2025

काम सकेको एक महिनामै नेपालगन्ज रङ्गशालाको सेन्थेटिक ट्रयाक उप्कियो

नेपालगन्ज । नेपालगन्ज रङ्गशालामा रहेको ‘सेन्थेटिक ट्रयाक’ निर्माण सम्पन्न भएको एक महिना नपुग्दै उप्किन थालेको छ। राष्ट्रिय खेलकुद परिषद्ले नेपालगन्ज रंगशालामा निर्माण गरेको सेन्थेटिक ट्रयाक निर्माण सम्पन्न भएको एक महिना नपुग्दै उप्किएको हो । राखेपको लगानीमा ठेकेदार कम्पनी ‘पञ्चकन्यारसाइनकोट्स जेभी’ ललितपुरलाई ९ करोड ८६ लाख ४० हजार ८ सय ३२ रुपैयाँमा ठेक्का दिइएको थियो। सन्…