१६ श्रावण २०८३, शनिबार | August 1, 2026

बनेपा र पनौती नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग

काभ्रे । काभ्रेपलाञ्चोकको बनेपा र पनौती नगरपालिकालाई प्रारम्भ सामाजिक संस्था र आनी छोइङ्ग डोल्मा फाउण्डेसनले स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोरोना भाइरसको दोस्रो लहरका कारण सङ्क्रमण, रोकथाम र नियन्त्रणमा खटिरहेका स्थानीय तहको अभियानमा साथ दिन नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको समन्वयमा संस्थाका प्रतिनिधिको उपस्थितिमा सो सामग्री हस्तान्तरण गरिएको हो । गायिका आनी छोइङ्ग डोल्मा र…