काठमाडौं । पटक पटक ठगी मुद्दामा सजाँय काटेका र पछिल्लो समय जोगीको भेष धारण गर्दै पशुपतिमा कोटीहोम लगाएका गुल्मीका बिजय भण्डारीलाई कोटीहोम सकिएकै राती प्रहरीले पक्राउ गर्ने असफल प्रयास गरेको छ । एक महिनासम्म शान्तिपूर्णरुपमा सञ्चालन भएको पशुपति कोटिहोममा समापनको रात भण्डारीलाई प्रहरीले पक्राउ गर्न खोजेपछि पशुपतिको बनकाली क्षेत्र तनावग्रस्त बनेको थियो । राति १०…