१६ पुस २०८२, बुधबार | December 31, 2025

माओवादी स्थायी समितिको बैठक : आज अध्यक्ष प्रचण्डले जवाफ दिने

काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी स्थायी समिति बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिनेछन् । गत शुक्रबारदेखि सुरु भएको स्थायी समिति बैठकमा पार्टीभित्रका समस्या र समाधानका विषयमा अन्य नेताहरु बोलिसकेपछि आज अध्यक्ष प्रचण्डले छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै छन् । बैठकमा कतिपय नेताहरुले अध्यक्ष प्रचण्डको कार्यशैलीको आलोचना गर्दै नेतृत्वमा उनको विकल्पसमेत खोजनुपर्ने बताएपछि…