१४ पुस २०८२, सोमबार | December 30, 2025

भारतका विदेशसचिव मिश्री आज स्वदेश फर्किदै

काठमाडौं । नेपालको दुईदिने औपचारिक भ्रमणमा आएका भारतका विदेशसचिव विक्रम मिश्री आज स्वदेश फर्किदैछन् । परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल आएका विदेशसचिव मिश्रीले आइतबार उच्च स्तरीय भेटवार्ता गरेका छन् । आइतबार नै विदेशसचिव मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसंग शिष्टाचार भेट गरेका थिए । त्यस्तै, उनले आइतबार नै नेपाली…