२६ बैशाख २०८३, शनिबार | May 9, 2026

चितवनलाई कर्णालीले दियो १७६ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज भएको इलिमिनेटरको खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १७६ रनको लक्ष्य दिएको छ। टस जितेर पहिले फिल्डिङ राजेको चितवनले कर्णालीका ब्याट्म्यानको रनको वर्षालाई रोक्न सकेन । कर्णालीले ६ विकेटको क्षतिमा १७५ रन जोड्यो। जारी एनपिएलमा कर्णालीको यो नै उच्चतम रन हो । कर्णालीका ओपनिङ ब्याट्सम्यान जयकिशन अनिलभाइ कोल्सावालले अर्धशतक…